मुख्य सामग्रीमा जानुहोस्
शनिबार, 08 अगष्ट 2026 10:54:05 AM सत्र 00:00
नेपाल सरकार प्रादेशिक अस्पताल, सिरहा नेपाल सरकारको आधिकारिक अस्पताल पोर्टल
किबोर्ड-मात्र मार्गदर्शन

किबोर्ड नेभिगेसन सहयोग

Tab
अर्को लिंक, बटन वा फाराम फिल्डमा जानुहोस्।
Shift + Tab
अघिल्लो अन्तरक्रियात्मक वस्तुमा जानुहोस्।
Enter
लिंक खोल्नुहोस् वा चयन गरिएको नियन्त्रण चलाउनुहोस्।
Space
बटन र चेकबक्स चलाउनुहोस्।
Esc
मेनु, संवाद र यो पहुँचयोग्यता प्यानल बन्द गर्नुहोस्।
Alt + A
पहुँचयोग्यता उपकरण खोल्नुहोस् वा बन्द गर्नुहोस्।
स्किप लिंक
पृष्ठ खोलेपछि एक पटक Tab थिचेर सीधै मुख्य सामग्रीमा जानुहोस्।
आधिकारिक सार्वजनिक जानकारी · Notice

दररेट पेश गर्ने सम्बन्धमा

प्रदेशिक अस्पताल सिरहालाई आर्थिक वर्ष २०८३/०८४ मा प्रयोग हुने विभिन्न प्रयोगशाला (Lab) उपकरणका केमिकल तथा किटहरू (Close Items) तथा एक्खस-रे फिल्म गर्नुपर्ने भएकाले सम्बन्धित उत्पादक कम्पनी, आधिकारिक बिक्रेता, आपूर्तिकर्ता वा प्रोप्राइटरहरूबाट दररेट पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। इच्छुक फर्म/कम्पनीले आवश्यक कानुनी कागजातहरू सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र प्रदेशिक अस्पताल सिरहाको स्टोर शाखामा सिलबन्दी दररेट पेश गर्नुहुन अनुरोध छ।

प्रकाशित
07 Aug 2026
फाइल
JPEG · 198 KB
JPEG
आधिकारिक अस्पताल फाइल दररेट पेश गर्ने सम्बन्धमा WhatsApp Image 2026-08-07 at 4.33.01 PM.jpeg · 198 KB
कागजात तयार छ
कागजात खुल्दैछ…
दररेट पेश गर्ने सम्बन्धमा
मूल फाइल सधैं मूल फाइल खोल्नुहोस् वा डाउनलोडबाट उपलब्ध छ।
आकस्मिक102