मुख्य सामग्रीमा जानुहोस्
बुधबार, 29 जुलाई 2026 02:51:03 AM सत्र 00:00
नेपाल सरकार प्रादेशिक अस्पताल, सिरहा नेपाल सरकारको आधिकारिक अस्पताल पोर्टल
किबोर्ड-मात्र मार्गदर्शन

किबोर्ड नेभिगेसन सहयोग

Tab
अर्को लिंक, बटन वा फाराम फिल्डमा जानुहोस्।
Shift + Tab
अघिल्लो अन्तरक्रियात्मक वस्तुमा जानुहोस्।
Enter
लिंक खोल्नुहोस् वा चयन गरिएको नियन्त्रण चलाउनुहोस्।
Space
बटन र चेकबक्स चलाउनुहोस्।
Esc
मेनु, संवाद र यो पहुँचयोग्यता प्यानल बन्द गर्नुहोस्।
Alt + A
पहुँचयोग्यता उपकरण खोल्नुहोस् वा बन्द गर्नुहोस्।
स्किप लिंक
पृष्ठ खोलेपछि एक पटक Tab थिचेर सीधै मुख्य सामग्रीमा जानुहोस्।
आधिकारिक सार्वजनिक जानकारी · Notice

आकस्मिक (Emergency) सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द रहने नेपाल चिकित्सक संघको आन्दोलनप्रति ऐक्यबद्धता सम्बन्धमा

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा दुर्व्यवहारको घटनाप्रति प्रादेशिक अस्पताल सिरहाले नेपाल चिकित्सक संघद्वारा जारी प्रेस विज्ञप्तिप्रति ऐक्यबद्धता जनाउँदै दोषीहरुलाई प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेको छ। उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मिति २०८३/०४/१२ गते आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहने जानकारी गराइएको छ।

प्रकाशित
28 Jul 2026
फाइल
JPG · 84 KB
JPG
आधिकारिक अस्पताल फाइल आकस्मिक (Emergency) सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द रहने नेपाल चिकित्सक संघको आन्दोलनप्रति ऐक्यबद्धता सम्बन्धमा 054d4f86-54d1-4f4d-887e-0f4d4c6182c8.jpg · 84 KB
कागजात तयार छ
कागजात खुल्दैछ…
आकस्मिक (Emergency) सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द रहने नेपाल चिकित्सक संघको आन्दोलनप्रति ऐक्यबद्धता सम्बन्धमा
मूल फाइल सधैं मूल फाइल खोल्नुहोस् वा डाउनलोडबाट उपलब्ध छ।
आकस्मिक102